१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

१३ चैत, काठमाडाैँ । गायिका इन्दिरा जोशी आमा बन्दै हुनुहुन्छ । सामाजिक सञ्जालबाट उहाँले यसको जानकारी दिनुभएको छ । इन्दिराले टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्पको फोटो र भिडियो सार्वजनिक गर्नुभएको छ ।

dainiki.com

उहाँले टिकटक मार्फत भन्नुभएको छ, ‘नयाँ आशीर्वादहरू चाँडै आउँदैछन् । जीवनको नयाँ चरणमा प्रवेश गर्दै ।’ उहाँले चार वर्षअघि विवाह गर्नुभएको थियो ।

प्रकाशित मिति : March 27, 2026 at 7:00 am