४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

एसिया कप राइजिङ स्टार्समा सोमपालको स्थानमा प्रतिश

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं ।  कतारमा आयोजना हुने एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ खेल्ने नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ। सोमपाल कामी घाइते भएपछि उनको स्थानमा प्रतिश जिसीलाई समावेश गरिएको छ । त्यस्तै, ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

सोमपाल नेपाल प्रिमियर लिगको अन्तिम खेलमा घाइनते भएका थिए।

प्रकाशित मिति : November 19, 2026 at 2:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/