२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले गरे मतदान

२१ फागुन, चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदान पश्चात उहाँले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ११:४२