२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

काठमाडौंमा बालेनले गरे मतदान

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गर्नुभएकाे छ । बिहीबा बिहान उहाँले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएकाे हाे ।

काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : March 5, 2026 at 9:13 am