७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

१३ फागुन, काठमाडौं। गण्डकी प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ। आयोगले बुधबार विज्ञापन जारी गर्दै प्राविधिक र अप्राविधिक पदमा नवौँ तहदेखि चौथो तहसम्म कर्मचारी माग गरेकाे हाे ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : February 25, 2026 at 1:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/