रञ्जु दर्शनालाई पुत्रलाभ
१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ भएकाे छ । काठमाडौं क्षेत्र नम्बर–१ की उम्मेदवार समेत रहनुभएकी उहाँले आज छोरालाई जन्म दिनुभएकाे हाे ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १३:५४










