७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

७ फागुन, काठमाडौं । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ ।  छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमाण्ड पोस्ट) सहितको ४ बटै सुरक्षा निकायका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिती रहेको छ । बैठक जुम माध्यमबाट सन्चालन भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १६:४६