४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

२६ माघ, दाङ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन ।

लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ । आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : February 9, 2026 at 11:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/