७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

२२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : February 5, 2026 at 11:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/