७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

६ माघ, काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएकाे छ ।

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएसँगै छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताउनुभयाे ।

प्रकाशित मिति : January 20, 2026 at 3:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/