२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट

२४ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १५:२१