११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

भिजन लुम्बिनी उर्जा कम्पनीले सेयरधनी बनायाे निराश, लाभांश वितरण नगर्ने

१७ मंसिर, काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनीहरुलाई निराश बनाएको छ। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।

प्रकाशित मिति : December 3, 2025 at 10:16 am