राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस
३० असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १६:५४












