१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

३० असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रकाशित मिति : October 16, 2025 at 4:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/