२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

क्षतिग्रस्त संसद भवनको निरिक्षण गर्न पुगे तीन मन्त्री

१ असोज, काठमाडौं । सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गर्न  पुगेका छन्। अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार संसद भवन पुगेका हुन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १६:३८