१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

२९ भदौ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बडालले राजीनामा पेश गर्नुभएको हो  ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १६:२६