१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

आन्दोलनकारीले राष्ट्रपति भवनमा पनि लगाए आगो

२४ भदाै, काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : September 9, 2025 at 4:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/