१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

कालिमाटीमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीकोको मृत्यु

२४ भदौ, काठमाडौँ । काठमाडौँको कालिमाटी चोकमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा २ युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : September 9, 2025 at 4:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/