६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरमारमार्फत् बालुवाटारबाट बाहिरिए

२४ भदाै, काठमाडौँ । प्रधानमन्त्री ओलीले बालुवाटार छाडे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।

बालुवाटार छाडेर नेपाली सेनाकाे हेलिकप्टरमारमार्फत् उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।

प्रकाशित मिति : September 9, 2025 at 3:56 pm