२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

रवि लामिछानेलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

२४ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:१८