१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी

२४ भदौ, काठमाडौं । ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

आगजनी भएसँगै मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:५९