२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

२३ भदौ, काठमाडौँ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।

 ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:५४