२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु

२३ भदाै, काठमाडाैँ । काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ३ जना प्रदर्शनकारीको मृत्यू भएको छ । प्रहरीकाे गाेली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएकाे हाे । अहिलेसम्म मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।

सिभिल अस्पतालमा उपचारका क्रममा २ जना घाइतेको मृत्यु भएको छ भने अर्का १ प्रदर्शनकारीकाे संसद भवनको गेटमै गोली लागेर मृत्यु भएकाे छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:५३