२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

कर्फ्यु आदेश जारी भएपछि नयाँ बानेश्वर क्षेत्रमा पुग्यो नेपाली सेना

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । कर्फ्यु आदेश जारी गरेसँगै नेपाली सेना नयाँ बानेश्वर क्षेत्रमा पुगेका हुन् ।

कर्फ्यु आदेश पालना गराउन सेना बानेश्वर क्षेत्रमा पुगेको हो । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो ।

जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:३३