५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

जेनजीले संसदको दुई नम्बर गेटमा लगाए आगो

https://www.muktinathbank.com.np/online/loan-application

२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले संसद भवनमा ढुंगामुढासहित सो गेटको पर्खाल भत्काएका थिए ।

जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोलीसमेत चलाएको छ ।

प्रकाशित मिति : September 8, 2025 at 1:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/