सम्पदा लघुवित्तका सीईओ पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान
१३ भदौ, काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेललाई कम्पनी सचिवमा पनि नियुक्त गरिएको छ ।
भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ११:१६












