२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

३ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.०२ अंकले घटेर २७६९.३६ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ स्टकको ८८ पटकको कारोबारमा १ करोड ९९ लाख ६ हजार ७५८ रुपैयाँ बराबरको ३४ हजार ३५३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 19, 2025 at 10:59 am