३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

१८ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.२३ अंकले बढेर २९२३.८७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ५६ स्टकको २०१ पटकको कारोबारमा ७६ लाख १६ हजार १३१ रुपैयाँ ८० पैसाबराबरको १२ हजार ४९५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 3, 2025 at 10:57 am