२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

१२ साउन, काठमाडौं । बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिनुभएको छ । उहाँले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

यसअघि साउन ९ गते प्रदेशका चार जना मन्त्रीले राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : 12:16