१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः विद्यादेवी भण्डारी

६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि हट्ने अवस्था नरहेको बताउनुभएको छ ।

आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम बन्द गर्न आग्रह गर्नुभएको हो ।

‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’,उहाँले भन्नुभयो, मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ।’

प्रकाशित मिति : July 22, 2025 at 4:50 pm