१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेरुडे मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भानु भक्त दवाडी

२२ असार, काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा भानु भक्त दवाडी नियुक्त हुनुभएको छ। कम्पनीको असार २० गते बसेको सञ्चालक समितिको ३७१ औं बैठकले दवाडीलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

असार २० गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि दवाडीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : July 6, 2025 at 11:36 am