एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
१५ असार, काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहनुभएको बेला पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।
प्रकाशित मिति : 13:33









