२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

अध्यक्ष ओलीले तिर्नुभयो एमालेको लेबी

११ असार, ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिर्नुभएको हो ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाउनुभएको थियो ।

प्रकाशित मिति : June 25, 2025 at 3:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/