बागमती नदीमा भेटियो एक पुरुषको शव
११ असार, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।
ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना मंगलबार मृत भेटिएका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रकाशित मिति : ११ असार २०८२, बुधबार १२:४२









