मनाङ मर्स्याङ्दी हाइड्रोपावरले माग्यो ३ पदका लागि कर्मचारी
१० कात्तिक, काठमाडौं । मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ प्लानिङ एन्ड कन्ट्रयाक्टका लागि १ जना र डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ इलेक्ट्रोमेकानिकल एन्ड मेट्रियल म्यानेजमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो ।

चिनियाँ र अंग्रेजी भाषमा पोख्तलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : October 27, 2026 at 4:44 pm










