९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

६ असार, काठमाडाैं । नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेत दोषी ठहर भएका छन् । विशेष अदालतले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हाे ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले राजु कँडेलबाट बस्नेतले ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर सहित सम्पती शुद्धिकरणमा समेत दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : June 20, 2025 at 6:06 pm