१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

प्रि ओपन सेसनमा साढे २ अंकले घट्यो नेप्से

५ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.७२ अंकले घटेर २६५०.९६ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १०५ पटकको कारोबारमा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १२ हजार ३९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 19, 2025 at 10:59 am