३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

४ असार, काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार नेप्सेमा गिरावट आएको छ। यस दिन नेप्से १.२८ अंकले घटेर २६५३.४७ को बिन्दुमा बन्द भएको छ । आज सानिमा माईको सर्वाधिक कारोबार भएको छ। कम्पनीको यस दिन ७१ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्रि भएको छ।

त्यस्तै, यस दिन सिंगटी हाईड्रोपावर, वुटवल पावर, नाग्दी गुप्र, युनियन हाईड्रोपावर, राद्यी विधुत्, युनाईटेड मोदी, सिनर्जी पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : June 18, 2025 at 3:13 pm