१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से

२ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६७ अंकले घटेर बन्द भएको छ। सोमबार प्रि ओपन सेसनमा ५३ स्टकको १५१ पटकको कारोबारमा १५ करोड ३६ लाख ६ हजार ३९२ रुपैयाँ ४० पैसाबराबरको २ लाख ३६ हजार ८२१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 16, 2025 at 10:57 am