३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४।६१ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ४९ स्टकको ८२ पटकको कारोबारमा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको ७ हजार ७८१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 15, 2025 at 11:01 am