१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२८ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन मंगलबार २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६४ अंकले बढेर २६७७.५२ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ७० पटकको कारोबारमा २४ लाख ६४ हजार ५३३ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ९७२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 11, 2025 at 10:58 am