१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

प्रि ओपन सेसनमा ३.१० अंकले घट्यो नेप्से

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बन्द भएको छ।  अघिल्लो कारोबार दिन बुधबार ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१० अंकले घटेर २६४३.८५ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३६ स्टकको ३ करोड ८७ लाख ६४ हजारु रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

प्रकाशित मिति : June 5, 2025 at 11:00 am