१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२१ जेठ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२८ अंकले बढेर २६६०.२१ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ३१ स्टकको ५५ पटकको कारोबारमा ९ लाख ९८ हजार ११६ रुपैयाँ ५० पैसाबराबरको १ हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 4, 2025 at 10:56 am