३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

५ जेठ, काठमाडौं । साताको दोस्रो काारेबारको दिन सोमबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतबार २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३२ अंकले घटेर २६०६.७३ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा २५ स्टकको ४० पटकको कारोबारमा ६ लाख ४० हजार ६९९ रुपैयाँ १० पैसाबराबरको १ हजार १९७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 19, 2025 at 10:58 am