१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

प्रि ओपन सेसनमा बढ्यो नेप्से

२४ वैशाख, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३४ अंकले बढेर २६१३.७८ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ५० स्टकको ११४ पटकको कारोबारमा २ करोड १९ लाख १० हजार १०६ रुपैयाँ ५० पैसाबराबरको ४५ हजार १५८ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 7, 2025 at 11:04 am