२० असार २०८३, शनिबार | Sat Jul 4 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१७ वैशाख, काठमाडौं । साताको चौंथौ कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेलेको छ। अघिल्लो कारोबार दिन मंगलबार १५.०८ अंक घटेर २६३१.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०७ अंक घटेर २६३१.९० विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४४ स्टकको १५१ पटकको कारोबारमा २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँ १० पैसाबराबरको ३ लाख ३७ हजार ४३६ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 30, 2025 at 11:04 am