१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

रिलायन्स फाइनान्सका सेयरधनी निराश, लाभांश वितरण नगर्ने

३१ चैत, काठमाडौं । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गर्दै सेयरधनी निराश बनाएको छ ।

फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : April 13, 2025 at 11:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/