१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

वाइड बडी प्रकरणः पर्यटनमन्त्री अधिकारीको पत्रकार सम्मेलन जारी

२३ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पत्रकार सम्मेलन मार्फत वाइड बडी प्रकरणबारे आफ्नो धारणा सर्वजनिक गरिरहेका छन । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कारबाहीको सिफारिस गरेपछि मन्त्री अधिकारीले पहिलोपटक पत्रकार सम्मेलन नै गरेर आफ्नो धारणा सर्वजनिक गरेका हुन ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १०:३०