२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

प्रि ओपन सेसनमा १२ अंकले बढ्यो नेप्से

१२ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १२ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन अर्थात सोमबार २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.०८ अंकले बढेर २६५२.८७ विन्दुमा  छ।

मंगलबार प्रि ओपन सेसनमा ७५ लाख ५१ हजार १ रुपैयाँ बराबरको ७ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 25, 2025 at 11:01 am