१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

१४ माघ, काठमाडाैँ । नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त हुनुभएकाे छ । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औं बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ११:१६